आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं, ३ भदौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६७ पैसा र विक्रिदर १३३ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ २५ पैसा र विक्रिदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ९६ पैसा र विक्रिदर ८५ रुपैयाँ ३५ पैसा रहेको बैैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);