श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

murder
बर्दिया,१ भदौ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका–१ सानोडाँफे बस्ने  ५१ वर्षीय कृपाल सुनारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);