काठमाडौं,२९ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २६ पैसा र विक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ७७ पैसा र विक्रिदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको ८५ रुपैयाँ ९६ पैसा र विक्रिदर ८६ रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ ।