कांग्रेसले बोलायो संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, २८ साउन । सत्तारुढ नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । सांसद डा.सुनिल कोइराला पक्राउ प्रकरणबारे छलफल गर्न पार्टीले दलको बैठक बोलाएको हो ।

हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । बैठकले शर्माको पक्राउबारे पनि आधिकारिक धारणा बनाउने बुझिएको छ ।

नक्कली शैक्षिक प्रकरणमा शर्मालाई केही दिन अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी रिहा गरेको थियो ।

Leave a Reply