काठमाडौं, २८ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २६ पैसा र विक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपयिन युरोको खरिददर १४५ रुपैयाँ २५ पैसा र विक्रिदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २५ पैसा र विक्रिदर ८६ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।