दोलखाको गोपिखोलामा बस दुर्घटना, क्षतिको विवरण आउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८१, शनिबार

दोलखाको गोपिखोलामा बस दुर्घटना, क्षतिको विवरण आउँदै

काठमाडौं, २६ साउन । दोलखाको गोपिखोलामा बस दुर्घटना भएको छ ।

बैतेश्वर गाउपालिका गैरिमुदि जोरमाने देखि काठमाडौं जादै गरेको बा २ ख ५४२९ नम्बरको गाडि गोपिखोलामा दुर्घटना भएको हो ।

बसमा सवार केही घाइते भएको अपुर्ण समाचार प्राप्त भएको छ । क्षतिको विवरण आउँन बाँकी छ ।

बस भीरबाट खसेर रुखमा अड्किएको छ । बसमा कति जना यात्रु थिए त्यो भने केही खबर प्राप्त भएको छैन् ।

Photo : sunaulo online

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);