संखुवासभा कारागारमा झडप हुँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

संखुवासभा कारागारमा झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं, २४ साउन । संखुवासभा कारागारमा झडप भएको छ । कारागारमा दुई पक्षबीच झडप हुँदा २ जनाको मृत्यु भएको हो ।

प्रहरीको अनुसार मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलाङ्गे छन् । बिहान ५ बजेतिर बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका थिए ।

सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए । भाग्न खोजेका कैदीहरु भित्र आएपछि २ पक्षबीच कुटाकुट भएको थियो ।

कुटपिटबाट गम्भिर घाइते भएका २ जनाको उपचारका लागि लैजाँदा गर्दा मृत्यु भएको हो ।

कुटपिटमा सम्लग्न ९ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);