देशभर भारी वर्षा, ललितपुरको खोकना नदीले खतराको तह पार गर्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

देशभर भारी वर्षा, ललितपुरको खोकना नदीले खतराको तह पार गर्यो

काठमाडौं, २३ साउन । यतिबेला काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । केही स्थानमा पहिरोले सडक अबरुद्ध गराएको छ भने कतिको घर बगाएको छ ।

बाग्मती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग महाशाखाले नदीको जलसतह बढ्दो रहेकाले बागमतीको नदी तटिय क्षेत्रमा आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन एक सूचना जारी गर्दै आग्रह गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);