सभामुखसहित तीन दलको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

सभामुखसहित तीन दलको बैठक जारी

काठमाडौं, २२ साउन । संसदको गतिरोेध हटाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक जारी छ ।

घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

सभामुख घिमिरेले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आह्वान गरेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका

सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतक उपस्थित रहेको जनाइएको छ ।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);