प्रतिनिधि सभामा आज टोपबहादुरको निलम्बनको जानकारी गराइदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

प्रतिनिधि सभामा आज टोपबहादुरको निलम्बनको जानकारी गराइदै

काठमाडौं, २२ साउन । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक १ बजे बोलाइएको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरणमा गत वैशाख ३१ गत रायमाझी पक्राउ परेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);