नारायणीमा हाम फालेर एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

नारायणीमा हाम फालेर एक महिलाको मृत्यु

काठमाडौं, १८ साउन । आज बिहान नारायणी नदीमा हाम फालेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान नारायणी नदीमा हाम फालेकी महिलाको तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर उपचारका लागि चितवन मेडिकल कलेजमा निधन भएको स्रोतले जनाएको छ ।

४५ वर्षीया महिलाले साढे ७ बजेतिर पुलबाट हाम फालेकी थिइन् । उनको साढे ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने हुन सकेको छैन् ।

Leave a Reply