जनमत पार्टीको बैठकमा सहभागी हुन नागरिकता अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

जनमत पार्टीको बैठकमा सहभागी हुन नागरिकता अनिवार्य

काठमाडौं, १८ साउन । आज जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठक बुद्धनगरमा बस्दैछ ।

बैठकमा सहभागी हुन नागरिकताको प्रतिलिपि, मतदाता परिचयपत्र र एकप्रति पासपोर्ट साइजको फोटो पनि ल्याउन आग्रह गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);