माओवादीको केन्द्रीय समिति बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्ने | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

माओवादीको केन्द्रीय समिति बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं,१८ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

बैठक कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हिजोदेखि सुरु भएको हो । बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् ।

बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँच/पाँच मिनेट समय दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);