सभामुखबाट राजीनामा दिएका गौतम मन्त्री हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सभामुखबाट राजीनामा दिएका गौतम मन्त्री हुँदै

काठमाडौं, १७ साउन । कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । गौतमले मुख्यमन्त्रीमा उद्धव थापालाई बहुमत पुराउन गौतमले राजीनामा दिएर सहयोग गरेका थिए ।

मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थापासहित ३ जनाले आज पद तथा गोपनियताको शपथ लिदैंछन् ।

मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ । मन्त्रालयको टुंगो लगाउन गठबन्धन दलको बैठक ११ बजेपछि बस्दैछ ।

मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आज साझ ५ बजे तोकिएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);