झापामा अत्यधिक वर्षा, उच्च सतर्कता अपनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८१, मंगलबार

झापामा अत्यधिक वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १४ साउन । झापामा पछिल्लो ३ घण्टामा अत्यधिक वर्षा भएको छ ।

झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);