वर्षा Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार
आज ४ प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं,१२ चैत्र । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । वागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको […]

काठमाडौंलगायत देशका विभिन्न भेगमा मेघगर्जन र चट्यांगसहित वर्षा

काठमाडौं,७ चैत्र ।  कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । बिहानदेखि झापा, मोरङ, […]

गण्डकी, कर्णाली र सुदूरपश्चिम वर्षाको सम्भावना

काठमाडौं,१५ फागुन । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो गण्डकी, […]

दक्षिण भारतमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो, विमानस्थल बन्द

एजेन्सी, २० मंसिर । भारतको दक्षिणी शहर चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । […]

बंगलादेशमा भीषण वर्षा,उद्धार गर्न सैनिक परिचालन

एजेन्सी, २५ साउन । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । बंगलादेशको राजधानी […]

झापामा अत्यधिक वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १४ साउन । झापामा पछिल्लो ३ घण्टामा अत्यधिक वर्षा भएको छ । झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा […]

आगामी ३ दिन यी स्थानमा जलसतह बढ्ने, सर्तकता अपनाउन आग्रह

काठमाडौं, ११ साउन । आगामी ३ दिन देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम […]

काठमाडौंमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

काठमाडौं,११ साउन । काठमाडौंको बुढानिलकण्ठ,जितपुर र आसपास पछिल्लो २ घण्टामा भारी वर्षा भएको छ । विष्णुमती गोङ्गबुमा जलसतहले सतर्कता नजिक […]

हरियाणाका ६०० गाउँ डुुबानमा,७ राजमार्ग अवरुद्ध

एजेन्सी, २५ असा् । हरियाणामा अविरल वर्षाले अहिले जनजीवन प्रभावित भएको छ । सबैभन्दा धेरै विनाश राज्यको जीटी रोड बेल्टमा […]

भारतको उत्तरी भेगमा भारी वर्षा, २ सेना बेपत्ता

एजेन्सी, २४ असार । भारतको उत्तरी तथा पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा […]

पाकिस्तानको लाहोरमा मुसलधारे वर्षा,१७ जनाको ज्यान गयो

काठमाडौं, २२ असार । पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । लगातारको मुसलधारे […]

सिचुआन प्रान्तमा भारी वर्षाले ४ लाख ६० हजारभन्दा प्रभावित

काठमाडौं,२० असार । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा भारी वर्षाका कारण चार लाख ६० हजारभन्दा बढी प्रभावित भएका छन् । प्रान्तीय […]

लुम्बिनी र गण्डकीमा भारी वर्षा,तिनाउ नदीमा खतराको साइरन बजाइयो

काठमाडौं, १९ असार । काठमाडौं उपत्यकासहित कोशी,गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । देशमा यतिबेला मनसुनी बायुको प्रभाव रहेको […]

आज दिनभर देशभर पानी पर्ने, डुबान र भू–क्षयबाट सर्तक रहन आग्रह

काठमाडौं, ८ असार । नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा उत्तर प्रदेश आसपास […]

इटालीमा ३६ घण्टामा आधा वर्षको वर्षाः ९ जनाको मृत्यु, हेलिकप्टरबाट उद्धार गरिदै

एजेन्सी, ४ जेठ । इटालीमा मंगलबार भारी वर्षाका कारण बाढी आएको छ । बाढीका कारण ९ जनाको मृत्यु भएको समाचार […]

काठमाडौंमा वर्षा, आन्तरिक उडान प्रभावित

काठमाडौं, २४ फागुन । अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भूभागमा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);