काठमाडौं, १४ साउन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८ पैसा र विक्रिदर १४४ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ २६ पैसा र विक्रिदर ९९ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।