राष्ट्रियसभाबाट मिटरब्याज सम्बन्धी विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

राष्ट्रियसभाबाट मिटरब्याज सम्बन्धी विधेयक पारित

काठमाडौँ, ११ साउन । आज बसेको राष्ट्रिय सभा बैठकले मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पारित भएको छ ।

प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक बिहीबार राष्ट्रिय सभा बैठकमा टेबल भएको थियो । प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);