काठमाडौँ । राष्ट्रियसभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाका सचिव डा सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।