विधानमा बाधिए देउवा,२ महिनामै बोलाए केन्द्रीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

विधानमा बाधिए देउवा,२ महिनामै बोलाए केन्द्रीय समितिको बैठक

nepali congress flag

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार २ महिनामा बैठक बोलाएका हुन् ।

विधानतः कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्ने नियम भएपनि गत साउन २ गतेदेखि सुरु भएको बैठक २ वर्षमा बोलाइएको थियो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकको पहिलो दिन प्रस्तुत गरेको प्रतिवेदनमा विधान अनुसार बैठक बस्न नसकेको बताएका थिए ।
बैठक अन्त्य गर्दै अर्को मिति देउवाले घोषणा गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);