घट्यो सेयर बजार | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज ३६.१९ अंकले नेप्से घट्दा इन्डेक्स भने २१६४.३१ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ । आज २ अर्ब ९१ करोड ७ लाख ३२ हजार माथिको कारोबार भएको हो ।

आज ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज सोल्टी होटलको कारोबार अब्बल रह्यो ।

Leave a Reply