इलाका प्रहरी कार्यालयका इन्चार्ज होटेलमा मृत फेला | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

इलाका प्रहरी कार्यालयका इन्चार्ज होटेलमा मृत फेला

death body

काठमाडौं, ९ साउन । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत फेला परेका छन् । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् ।

बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि होटेल साहुनी र उनका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);