काठमाडौंमै बाढीमा बेपत्ता भएका साजन अझै भेटिएनन् | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

काठमाडौंमै बाढीमा बेपत्ता भएका साजन अझै भेटिएनन्

काठमाडौं, ८ साउन । काठमाडौंको सामाखुशीमा बाढीले बगाएर आइतबार बेपत्ता भएका बालक अझै भेटिएका छैन् । १३ वर्षीय साजन मगरको अवस्था अझै अज्ञात छ ।

साजन आइतबार विद्यालयबाट घर फर्किएर बाहिर खेल्न निस्केका थिए सोही क्रममा उनलाई सानो खोल्सीले बगाएको हो ।

उनको खोजीको लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खटिएका छन् । आइतबार अत्यधिक वर्षापछि सामाखुशी, रानीबारी लगायका क्षेत्रमा बाढी पसेको थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);