अब कम्पनी दर्ता गर्न शुल्क नलाग्ने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

अब कम्पनी दर्ता गर्न शुल्क नलाग्ने

काठमाडौं, ३ साउन । कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सरकारले निर्णय गरेको छ ।

बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले   यस्तो निर्णय गरेको हो ।

यसैगरी सरकारले शहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रको संचालक समिति सदस्यमा सोही अस्पतालका डा.रवि मल्ललाई नियुक्त गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);