अब नयाँ कम्पनी निशुल्क दर्ता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अब नयाँ कम्पनी निशुल्क दर्ता हुने

काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धी गर्दा कुनै पनि प्रकारका शुल्क नलाग्ने घोषणा गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव. २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गर्नुभएको हो ।

सरकारले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);