आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं, २ साउन । साताको कारोबारको तेस्रो दिन आज सुनको मुल्य बृद्धि भएको छ । सेतो धातु चाँदीको मुल्यमा भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य आज प्रतितोला ३ सय रुपैयाँले बृद्धि भएर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी,तेजाबी सुनको मुल्य आज प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ । चाँदीको मुल्य भने आज स्थीर छ ।

चाँदी आज १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो छापावाल सुन १ लाख १२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);