बैठक अघि कांग्रेस रूपान्तरण अभियानले देउवालाई प्रतिवेदन बुझाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

बैठक अघि कांग्रेस रूपान्तरण अभियानले देउवालाई प्रतिवेदन बुझाउने

काठमाडौं, २ साउन । नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ ।

बैठक अघि कांग्रेस रूपान्तरण अभियानले सभापति शेरबहादुर देउवालाई सुझावसहितको प्रतिवेदन बुझाउने भएको छ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरू हुनुअगाडि रूपान्तरण अभियानले प्रतिवेदन बुझाउन लागेको स्रोतले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);