काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने पार्टीको योजना नरहेको स्पष्ट पारेका छन् ।
आज संसदीय मामिला पत्रकारहरुको नयाँ कार्यसमितिलाई बधाई दिन अयोजित कार्यक्रममा बोल्दै उनले सरकारको स्थायित्वको पक्षमा रास्वपा रहेको स्पष्ट पारेका हुन् ।
रविले २ वटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी रहेको पनि बताए ।