बालेन तारेख खेप्न आफै जानुपर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

बालेन तारेख खेप्न आफै जानुपर्ने

काठमाडौं । सर्वोच्च अदातलले काठमाडौं महानगरपलिकाका मेयर बालेन्द्र शाललाई तारेख खेप्न आफै आउनुपर्ने आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दा खेपिरहेका शाहले उक्त मुद्दामा वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए । तर, सर्वोच्चले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको हो ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले अनुमति नहुने भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);