दुर्गा प्रसाईलाई फोन गरेर ३० करोड नदिए मार्ने धक्की दिने गुरुङ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

दुर्गा प्रसाईलाई फोन गरेर ३० करोड नदिए मार्ने धक्की दिने गुरुङ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार काठमाडौंको महाराजगन्जबाट रमेश गुरूङलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए ।

रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);