लिङ्देनलाई प्रधानमन्त्रीको जवाफ– तपाईंले भनेर राजीनामा दिन्न, अन्तरआत्माले भने एक मिनेट बस्दिन | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

लिङ्देनलाई प्रधानमन्त्रीको जवाफ– तपाईंले भनेर राजीनामा दिन्न, अन्तरआत्माले भने एक मिनेट बस्दिन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ‘अन्तरआत्मा’ले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले कसैले माग्दैमा राजीनामा नदिने तर, आफ्नो ‘अन्तरआत्मा’ले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका हुन् ।

सांसदमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिन दिएको सुझाँवमा जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंले भनेर त म गर्न सक्दिन । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिन ।’

उनले यसअघिका दुई कार्यकालमा आफूले नैतिकताको आधारमा राजीनामा दिएको पनि जिकिर गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);