नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आइसिसी विश्वकप छनोट खेल्न जिम्बावेमा गएको नेपाली टोली आज दिउँसो नेपाल फर्किएको हो ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो ।

नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);