लागूऔषधसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

लागूऔषधसहित पक्राउ

कैलाली,२१ असार ।अवैध लागूऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हिरोईन ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय राम बिलाश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);