गुडिरहेको बसमा करेन्ट लाग्दा बसमा सवार बाबुछोराको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

गुडिरहेको बसमा करेन्ट लाग्दा बसमा सवार बाबुछोराको मृत्यु

death body

काठमाडौं, २१ असार । सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । गुडिरहेको बसमा करेन्ट लागेर रोल्पाको बालराम डाँगी र उनका छोरा टोपलाल डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);