काठमाडौं प्रमुखको जिम्मेवारी बस्नेतले पाए | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

काठमाडौं प्रमुखको जिम्मेवारी बस्नेतले पाए

काठमाडौं, २० असार । काठमाडौंको प्रमुख फेरिएका छन् । जितेन्द्र बस्नेतले काठमाडौं प्रमुखको जिम्मेवारी पाएका हुन् । उनी गृहमन्त्रालयको शान्ति,सुरक्षा महाशाखामा कार्यरत थिए ।

हालका सिडियो घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि बस्नेतले काठमाडौं प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका हुन् ।

बस्नेत ८ वर्षअघि सहसचिव भएका थिए । उनले सिडियोको रुपमा गोरखा,चितवन र पर्सामा काम गरेर अनुभव लिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);