एसईई नतिजा यसरी हेरौं ! | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

एसईई नतिजा यसरी हेरौं !

काठमाडौं, २० असार । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्म सार्वजनिक हुने जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा बेवसाइट,एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको छ ।

त्यसका लागि छट्टुाछुुट्टै सर्टकोड र बेवसाइट प्रयोग गर्न स्विकृति दिएको छ ।

नेपाल टेलिकममा एसममएस र आइभिआरमा १६०० सेटकोड प्रयोग गर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।

जसमा विद्यार्थीहरुले १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);