आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८४ पैसा र विक्रिदर १३१ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ५४ पैसा र विक्रिदर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७ पैसा र विक्रिदर ८७ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);