दार्चुलामा भिरबाट लडेर बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

दार्चुलामा भिरबाट लडेर बालकको मृत्यु

काठमाडौं, १८ असार । दार्चुलामा आइतबार भिरबाट लडेर एक जना बालकको मृत्यु भएको छ।

दार्चुलाको अपि हिमाल गा पा ६ धाङकाङको छिपुल केदार मा वि को प्राङ्गण नजिक खेलिरहेको बेला भिरबाट लडेर कक्षा ५ मा अध्ययनरत १२ वर्षिय समिर महताको घटनास्थल मै मृत्यु भएको हो।

मृतक बालकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गरेको र शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);