महिला कर्मचारीलाई हातपात गर्ने अधिवक्ता लामिछाने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

महिला कर्मचारीलाई हातपात गर्ने अधिवक्ता लामिछाने पक्राउ

काठमाडौं, १४ असार । ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीलाई हातपात गरेको आरोपमा अधिवक्ता पक्राउ परेका छन् ।

नासु प्रेमिका तामाङले प्रहरीलाई उजुरी दिएपछि अधिवक्ता अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

मुद्दा हेर्ने क्रममा विवाद हुँदा लामिछानेले आफूमाथि हातपात गरेको तामाङको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);