काठमाडौं । विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् ।
चिनियाँ खर्बपति ज्याक मा १५ दिने पर्यटक भिसामा काठमाडौं आएको बुझिएको छ ।
ज्याक माको टोली बाङ्लादेशबाट मंगलबार चार्टर्ड विमानबाट नेपाल आएको हो । उनको टोलीमा ७ जना रहेका छन् ।
पर्यटक भिसामा नेपाल आएका उनको उदेश्य नेपाल घुम्नु मात्र हो ? वा अन्य केहि यसबारे भने खुलेको छैन् ।