संयुक्त राष्ट्र संघका उपमहासचिव नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

संयुक्त राष्ट्र संघका उपमहासचिव नेपाल आउँदै

काठमाडौं, १२ असार । संयुक्त राष्ट्र संघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपाल आउँदैछन् । उपमहासचिव ल्याक्रोइक्स ४ दिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हन् ।

उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री प्रचण्ड, उपप्रधान पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, उपमहासचिवले प्रधानसेनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);