पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा. ढकालमाथि अख्तियारको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा. ढकालमाथि अख्तियारको मुद्दा

काठमाडौं, ११ असार । पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनसुन्धान आयोगले गैरकानूनी रुपमा १ करोड ४४ लाख ११ हजार ७ सउ ८१ रुपैयाँ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);