जसपा विधान अधिवेशन : आज समूहगत छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

जसपा विधान अधिवेशन : आज समूहगत छलफल हुने

काठमाडौं, ११ असार । जनता समाजवादी पार्टीको विधान अधिवेशन आज पनि जारी छ । आज समूहगत छलफल हुने बताइएको छ ।

अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ । आईतवार अध्यक्ष यादवले मस्यौदा विधान प्रश्ताव गर्नुभएको थियो । प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);