जसपाको विधान अधिवेशन आजदेखि | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

जसपाको विधान अधिवेशन आजदेखि

काठमाडौं, १० असार । आजदेखि जनता समाजवादी पार्टी (जसपा)नेपालको विधान अधिवेशन सुरु हुँदैछ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदन गरेको हो ।

बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान अधिवेशनमा पेश हुनेछ । अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुनेछ ।

महाधिवेशनमा केन्द्रीय समितिका ४ सय १०, प्रदेश, जिल्ला, भातृ संगठनगरी देशभरबाट करिब ८ सय प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);