काठमाडौंबाट भारत जादैं गरेको बस धादिङमा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

काठमाडौंबाट भारत जादैं गरेको बस धादिङमा दुर्घटना

काठमाडौं, ८ असार । काठमाडौंबाट भारतको गुजराततर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको बताइएको छ । एआर–०६ इ ७०३१ नम्बरको बस सडकमै पल्टिदा १२ जना घाइते भएका छन् ।

प्रहरी र स्थानिय भएर घाइतेहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);