आसिफ पनि आउट | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

आसिफ पनि आउट

काठमाडौं । विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डीजविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

जिम्बाबेमा जारी खेलमा वेस्ट इन्डीजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । साथै, दोस्रो विकेटको रुपमा भिम सार्की क्याच आउट हुन पुगे । ३६ बलमा २८ रन जोडेका अर्का ओपनर आसिफ सेख पनि आउट हुन पुगेका छन् ।

अहिले क्रिजमा रोहित कुमार पौडेल र आरिफ सेख रहेका छन् । १३औं ओभरको खेल जारी रहँदा नेपालले ३ विकेट गुमाएर ५१ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);