शैक्षिक मेला नरोक्न महानगरलाई उच्च अदालतको अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

शैक्षिक मेला नरोक्न महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले रोकेको हिशान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले संघीय सरकारले अनुमति दिइसकेको कार्यलाई स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

हिशान शैक्षिक मेलान सुरु भएकै दिन महानगरले मेला राकेपछि उच्च माध्यमिक विद्यालय एशोसियसन (हिसान) अदालत पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);