आममाफीलाई सरकारले व्यापार बनायो, पैसाको ठूलो चलखेल हुन्छः सुशीला कार्की (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आममाफीलाई सरकारले व्यापार बनायो, पैसाको ठूलो चलखेल हुन्छः सुशीला कार्की (भिडियोसहित)

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले दिने आममाफीलाई व्यापारको संज्ञा दिनुभएको छ ।

माउण्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले दलका नेताहरुको संलग्नतामा सरकारले आममाफीको नाममा व्यापार गरिरहेको खरो टिप्पणी गर्नुभएको हो ।

उहाँले मान्छे मार्ने व्यक्तिको परिवारबाट पैसा खाएर आममाफी दिने काम भइरहेको भन्दै सरकारमाथि गम्भिर आरोप लगाउनु भयो ।

साथै, आजको कार्यक्रममा उहाँले नागरिकता विधयक, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र मेयरहरुका काम लगायतका विषयमा आफ्ना धारणाहरु राख्नुभएको छ । कार्यक्रम ‘खरो प्रश्न’ आज राति ९ बजे माउण्टेन टेलिभिजन, टेलिभिजनको फेसबुक र युट्यबबाट पनि हेर्नसक्नुहुनेछ ।

हेर्नुहोस कार्यक्रमको हाईलाइट्स

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);