झिँनो अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

झिँनो अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजार परिसुचक नेप्से झिँनो अंकले घटेको छ ।

सोमबार सेयर बजार ०.१४ प्रतिशतले घट्दा २.९४ अंकले घटेर २०९१.३९ को विन्दुमा रोकिएको छ । आज ४ अर्ब ७४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार सेन्ट्रल फाइनान्स, लक्ष्मी इकुइटी फण्ड र माउण्टेन इनर्जि नेपाल लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको छ । आज युनिक नेपाल लघुवित्तको कारोबारमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा सोमबार सबैभन्दा अगाडी सिबम सिमेन्ट रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);