अदालत भित्रैबाट पक्राउ परे प्रेम चलाउने | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

अदालत भित्रैबाट पक्राउ परे प्रेम चलाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेका छन् ।

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक चलाउने अनसन बस्न जिल्ला अदालत पुगेका थिए ।

अदालतभित्र होहल्ला र नाराजुलुस गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जानकारी दियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);